image
image

सेयर बजारमा ६ अंकको करेक्सन

काठमाडौं, ११, मंगलबार। आज सेयर बजारमा ६ अंकको करेक्सन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ अंकले घट्दै २८ सय १६ अंकमा आइपुगेको हो। यसक्रममा आज ११ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ। सोमबार १३ अर्ब रुपैयाँ बराबरको सेयर किनेबच भएको थियो। बजार घटेको दिन कारोबार भएका १३ मध्ये ६ समूह बढेको छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।