image
image

मंगलबार शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत  

काठमाडौं, ११, मंगलबार । शिखर इन्स्योरेन्सको मंगलबार बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको २७.७८ प्रतिशतले हुन आउने ३८ लाख ४० हजार २०२ कित्ता शेयर सूचीकृत भएको हो ।

इन्स्योरेन्सको चैत ९ गते सम्पन्न १५ औं र १६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २७.७६९ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.४६२ प्रतिशत नगद गरी कुल २९.२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले लाभांश तथा सधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुकक्लोज गरेकोले फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले बोनस पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।