image
image

कोरोनाको तेस्रो लहरबाट बच्चाहरुका लागि खतरनाक हुने कुनै प्रमाण छैन

काठमाडौँ, ११, मंगलबार। कोरोना भाइरस संक्रमणको दोस्रो लहरपछि फेरि तेस्रो लहरको आशंका गरिएको छ । कोरोना भाइरस संक्रमणको आशंका गरिएको तेस्रो लहरबाट बालबच्चाका लागि खतरनाक हुने कुनै सबूत नभएको विशेषज्ञहरुले बताएका छन्।

 तर, कोरोनाकालमा बच्चामा मानसिक तनाव, मोबाइलको आदत, शिक्षा क्षेत्रमा उत्पन्न चुनौतीका कारण अधिक नोक्सान भएका उनीहरु बताउँछन्। 

कोरोनाका पहिलो र दोस्रो लहरमा बालबालिकामा कम असर देखिएकाले मानिसहरुले सम्भावित तेस्रो लहरमा अधिक प्रभावित हुन सक्ने अनुमान गरेको चिकित्सहरुको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।