image
image

भोलि देखि प्रभु बैंकको ऋणपत्र विक्रीमा 

काठमाडौँ । प्रभु बैंकले भोलिदेखि सर्वसाधारणमा १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको कुल ४० लाखमध्य उक्त ऋणपत्र सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको उक्त बैंकको ऋणपत्र प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकले कुल कित्तामध्य सर्वसाधारणका लागि छुट्याएको १६ लाखबाट सामूहिक लगानीकोषका लागि २ हजार ५०० कित्ता बाँडफाँट गरी बाँकी २४ लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्ने भएको छ ।  
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।