image
image

शेयर बजारमा नयाँ रेकर्ड, हालसम्मकै सर्बाधिक कारोबार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ जेठ ५ गते बुधबार ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो ।


आज नेप्से ३.५ अंकले बढेर दुई हजार आठ सय २३ दशमलब ५ विन्दुमा पुगेको छ । त्यस्तै आज २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ शेयर १ लाख ३६ हजार ४ सय ९९ पटक कारोबार भएको छ ।   


 आज कारोबार भएका समूहमध्ये ८ वटा समूह घटेका छन् भने अन्य समूह बढेका छन् । साथै आज ४ कम्पनीको शेयर मूल्य सर्बाधिक बढेको छ ।  

   
 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।