image
image

कोरोनाविरुद्ध लड्न प्रियंका दम्पतीले जुटाए २२ करोड

काठमाडौँ, १०, सोमबार। बलिउड तथा हलिउड दम्पती प्रियंका चोपडा र निक जोनसले फन्ड रेजरको माध्यमबाट भारतमा कोरोना भाइरस संक्रमण विरुद्ध लड्न २२ करोड भारु जुटाएका छन्। प्रियंका र निकले गिभ इन्डिया नामक संस्थासँग मिलेर उक्त रकम जुटाएका हुन्। 

प्रियंकाले जम्मा भएको रकम भारतमा अक्सिजन कन्सन्ट्रेटर्स र खोप सहयोगका लागि प्रयोग गरिने जनाएकी छिन्। प्रियंकाले खोप सहयोग गर्न अमेरिकी राष्ट्रपतीसमक्ष मागसमेत गरेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।