image
image

लेखिका डा बानिरा गिरीको निधन

काठमाडौं, १०, सोमबार । कवि एवं लेखिका डा. बानिसरा गिरीको निधन भएको छ । कोरोना भाइरस संक्रमण देखिएकी गिरीको हृदयघातका कारण निधन भएको जनाइएको छ। हृदयघात भएपछि आइतबार राति नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएको केही बेरमा चिकित्सकहरुले मृत घोषित गरेका थिए। 

७५ वषीया गिरी केही वर्षदेखि अल्जाइमरर्स रोगबाट पीडित थिइन्। गिरीका कारागार, शब्दातीत शान्तुन लगायतका उपन्यास चर्चित छन्। उनको शब्दातीत शान्तुले २०५६ सालमा साझा पुरस्कार पाएको थियो। गिरी विद्यावारिधी गर्ने पहिलो महिलाका रुपमा चिनिन्थिन्। उनका श्रीमान, एक छोरा र एक छोरी छिन् 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।