image
image

उदयपुर सिमेन्टको तीन अर्ब ३८ करोड बढी ऋण सेयरमा परिणत गर्ने तयारी

काठमाडौँ, ९, आइतबार । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आफ्नो नाममा रहेको तीन अर्ब ३८ करोड ५९ लाख २० हजार दुई सय रुपैयाँ ऋण साधारण सेयरमा परिणत गर्ने तयारी गरेको छ ।जेठ ३० मा कम्पनीले साधारणसभा डाकेको छ ।

सरकारको स्वीकृति लिई यस उदयपुर सिमेन्ट उद्योगको नाममा रहेको ऋणको साँवाब्याजलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव उल्लेख छ । साधारण सेयरमा परिणतपछि कम्पनीको पुँजी वृद्धि हुनेछ । अहिले कम्पनीको अधिकृत पुँजी चार अर्ब रुपैयाँ छ । कम्पनीको पुँजी बढाएर १० अर्ब रुपैयाँ पुर्‍याउने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।