image
image

एशियन लाइफको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम

काठमाडौं, ९ जेठ । एशियन लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । महालक्ष्मी बैंकको स्वामित्वमा रहेको एशियन इन्स्योरेन्सको ६६ हजार ७५७ कित्ता संस्थापक समुहको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम हो  ।

बैंकले बैशाख २६ गतेदेखि लिलाम बढाबढ गरी बिक्रि खुल्ला गरेको सस्थापक शेयरको न्युनतम मुल्य ६१८ रुपैयाँ तोकिएको छ । लगानी गर्न इच्छुकहरुले तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरी आजसम्म कम्पनीको शेयर भनै पाउनेछन् । शेयर बिक्रि प्रबन्धकमा सिद्वार्थ क्यािपटल रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।