image
image

सामाजिक उत्तरदायित्व बहन गर्दै रोल्लिङ नेक्ससले ल्यायो हट लाइन सेवा 

काठमाडौँ, ९, आइतबार । बिश्वभर कोरोना महामारी चलिरहदा नेपाल पनि अछुतो छैन् । दैनिक हजारौ संक्रमित थपिरहेका छ्न र सयौँ को तादातमा आम नेपालीहरुले कोरोना संग पौठाजोरी खेल्दा खेल्दै मृत्यु बरण गर्नु परि रहेको छ । सरकार र राजनितिक दल  यति बेला सत्ता कुर्सि र राजनितिक दाउपेच र जोड घटाउमा लागि रहदा एका  तर्फ अक्सिजन अभाव संग–संगै अस्पताल सस्या पाउनै मुस्किल भएको छ । तेसो त् मानिसहरु सहि सुचंना र जानकारी नपाउदा यता र उता भौतारिन बाध्य छन् । 

यस्तो बिषम परिस्थितिमा आम नेपालीहरुलाई  केहि सहयोग र सुबिधा दिने उद्देश्यका साथ आफ्नो सामिजिक उत्तरदायित्व बोध गर्दै बिभिन्न सामाजिक  संघ संस्था  ,स्थानिय तह र सरकार संग हातेमालो गर्दै सहकार्य गरेर अस्पतालको बेड, खाना , आईसीयू, अक्सिजन, हस्पीटल,  आइसोलेसन , एम्बुलेन्स, शव वाहन, भेन्टिलेटरहरूको रियलटाइम तथ्याङ्क र सेवा प्रदान गरेर अघि  बढ्न लागेको रोलिङ गुर्प का अध्यक्ष अनुप जंगमले बताउनु भयो ।  



उहा भन्नु हुन्छ, सरकार ,स्वास्थ्य संस्था र स्वास्थ्यकर्मिहरु एक्लैको पहलले मात्रै  यो महामारी परास्त गर्न गारो छ, त्यसैले सबैले आ –आफ्नो  ठाउँबाट सकेको मद्द्त गर्ने बेला आएको बताउनु भयो । रोलिङ्गको पहल सदैब तत्पर भन्ने मूल नारा सहित व्यवसायीक सामाजिक संजाल रोलिङ्ग नेक्सस कोभिड–१९ हेल्पलाइन सुरु गर्नुको  मुख्य उद्देश्य भनेकै २४ सै घण्टा परामर्श सेवा र जानकारी उपलब्ध गराउनु हो । 

कोभिड सम्बन्धित सबै तथ्य, समाचार, टिप्स साथ–साथै स्वयंसेवकको सहायता  ,अत्ति आवश्यक टेलिफोन नम्बर ,डाक्टरहरु संग सिधा निशुल्क परामर्श सेवा ,साथै कुन अस्पतालमा कत्ति बेड ,आइसीयु , भेन्टिलेटर र आइशोलेसन वार्ड छन ती सबैको जानकारी हट लाइन फोन नम्बर  ९८०१५७००२४ फोन गरि वा https://rollingnexus.com/covid बाट पुर्ण मद्दत पाउन सकिने छ ।

 अध्यक्ष जंगमले भन्नु हुन्छ, यो निशुल्क प्याल्टफ़र्म भएको हुनाले सरकार, स्वास्थ्य बिभाग ,स्थानीय तह, ब्यवसायी बिदेशमा रहेका नेपाली र सामाजिक अभियन्तालाई यो अनलाइन प्लाटर्फम दिन हामी तयार छौं ।https://l.facebook.com/l.php?u=https%3A%2F%2Frollingnexus.com%2Fcovid%3Ffbclid%3DIwAR2sCyKGOLZqsrGLyeMqOOLWyQUn4sSivXtysw7kQdP6vVyCNLQ1O4jB9M4&h=AT1tZ5N7Qt1Jnd74fgp7Em9OqG7u9y2N16lY9tXuq7BY99ySbZ1wjydvG9KfstUHZ7JQRVnVwe9jnYQDPDKrqF1pErcxlWQ2WTLVNSNDqVESnPrbf4BN_v9KUechLKErXF-Aixv0VOlktdw
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।