भारतमा यो वर्ष ३५ प्रतिशतले मात्रै भ्याक्सिन पाउने
काठमाडौँ, ९, आइतबार। अन्तर्राष्ट्रिय मुद्रा कोष९आईएमएफ०ले भारतमा यो वर्ष९२०२१०को अन्त्यसम्ममा ३५ प्रतिशत मानिसलाई मात्रै भ्याक्सिन पुग्ने बताएको छ। अहिले भ्याक्सिन वितरणको गतिलाई हेर्दै आईएमएफका अर्थशास्त्री रुचिर अग्रवाल र गीता गोपिनाथनले एक रिपोर्टमा यस्तो बताएका हुन्।
भ्याक्सिनको सवालमा गरिब देशहरुमा जे भइरहेको छ त्यो भन्दा भारतको हालत फरक नहुने पनि उनीहरुले चेतावनी दिएका छन्। कोरोना भाइरस संक्रमणको दोस्रो लहरले भारतको अवस्था थप खराब हुने पनि उनीहरुले बताएका छन्।
भ्याक्सिनको सवालमा गरिब देशहरुमा जे भइरहेको छ त्यो भन्दा भारतको हालत फरक नहुने पनि उनीहरुले चेतावनी दिएका छन्। कोरोना भाइरस संक्रमणको दोस्रो लहरले भारतको अवस्था थप खराब हुने पनि उनीहरुले बताएका छन्।









