आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा सय रुपैंयाले बढेर ९२ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैंयामा कारोबार भएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ ।