मुकेश अम्बानीलाई उछिन्दै गौतम अडानी, एसियाकै सर्वाधिक धनी बन्दै
काठमाडौँ । विश्वका तेह्रौ नम्बरका धनी मुकेश अम्बानीको एसिया कै सर्वाधिक धनीकोको सूचीमा अब गौतम अडानी बन्ने भएका छन् । सन् २०२१ को जनवरी अर्थात् पछिल्लो ५ महिनामा मात्र ३२.७ अर्व डलर सम्पत्ति थपिएपछि गौतम अडानीले अम्बानीलाई पछि पार्ने देखिएको हो।
अहिले अडानी एशियाको धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । ब्लुमबर्गको अर्वपतिको सूचकाङ्कका अनुसार गौतम अडानी एसियाका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा आएका हुन्। उनले चीनका अर्वपति झोंग शानशानलाई पछाडि छोडेका हुन्। अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्ति द्रुत गतिले वृद्धिले भइरहेको छ। जसले उनी अब चाँडै भारत र एसिया कै सबैभन्दा धनी व्यक्ति बन्ने देखिएको हो।