image
image

रसुवागढी नाकामा अझै खुलेन आवतजावत 

रसुवा । सरकारले कोभिड १९ का कारण बन्द रहेको सिमा नाकाहरु खोल्ने निर्णय गरेको भएपनि रसुवागढी नाकामा भने अझै पनि आवतजावत खुलेको छैन।

कोभिड १९ पछि लकडाउनका कारण गत चैतदेखि केरुङबाट आवतजावतमा रोक लगाईएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा लकडाउन हुनुअगाडी दैनिक ५ सय कन्टेनर चल्ने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।