image
image

भारतले भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा

काठमाडौँ, ८, शनिबार । विश्वभरि नै फैलिएको कोरोना भाइरसको भ्यक्सिन भारतले निर्यात गर्न रोक लगाएपछि अरु देशलाई आपत परेको छ ।  संसारकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माता भारतले अन्य मुलुकमा भ्याक्सिन निर्यात रोकेपछि गरिब देश संकटमा परेका छन्। कतिपय देशमा भारतले निर्यात गरको भ्याक्सिनको पहिलो डोज लगाइसिकिएको छ र त्यहाँ दोस्रो डोजबारे के हुने हो भन्ने आंशका बढेको छ। 

कोरोना भाइरसको दोस्रो भेरियन्टले भारतमा बिकराल अवस्था आएकाले अन्य मुलुकलाई भ्याक्सिन दिन नसकेको हो। ९० मुलुकलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन दिएको भारत आफैं कोरोनाको ठुलो मारमा परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।