सामाजिक उत्तरदायित्व बहन गर्दै रोल्लिङ नेक्ससले ल्यायो कोरोना हट लाइन सेवा र महामारी अनलाइन व्यवस्थापन प्रणाली
काठमाडौँ, ७, शुक्रबार । विश्वभर कोरोना माहामारी चलिरहदा नेपाल पनि अछुतो छैन । दैनिक हजारौ संक्रमित थपिरहेका छ्न् । सयौँको तादातमा आम नेपालीहरुले कोरोना संग पौठाजोरी खेल्दाखेल्दै मृत्यु बरण गर्नु परिरहेको छ । सरकार र राजनितिक दल यति बेला सत्ता, कुर्सि र राजनितिक दाउपेच जोड घटाउमा लागि रहदा एका तर्फ अक्सिजन अभाव संग-संगै अर्को तर्फ अस्पताल शय्या पाउनै मुस्किल भएको छ । तेसो त् आम मानिसहरु सहि सुचना र जानकारी नपाउदा यता र उता भौतारिन बाध्य छ्न् ।
यस्तो बिशम परिस्थितिमा आम नेपालीहरुलाई केहि सहयोग र सुबिधा दिने उद्देश्यका साथ आफ्नो सामिजिक उत्तरदायित्व बोध गर्दै बिभिन्न सामाजिक संघसंस्था, स्थानिय तह र सरकार संग हातेमालो र सहकार्य गर्दै अस्पतालको बेड, खाना, आईसीयू, अक्सिजन, हस्पीटल, आइसोलेसन , एम्बुलेन्स, शव वाहन, भेन्टिलेटरहरूको रियलटाइम तथ्याङ्क सहितको सेवा प्रदान गरेर अघि बढ्न लागेको रोलिङ ग्रुपका अध्यक्ष अनुप जंगमले बताउनु भयो ।
उहा भन्नुहुन्छ “सरकार ,स्वास्थ्य संस्था र स्वाथ्यकर्मिहरु एक्लैको पहलले मात्रै यो महामारी परास्त गर्न गारो छ, त्यसैले सबैले आ –आफ्नो ठाउँबाट सकेको मद्द्त गर्ने बेला आएको बताउनु" भयो रोलिङ्गको पहल सदैब तत्पर भन्ने मूल नारासहित व्यवसायीक सामाजिक संजाल रोलिङ्ग नेक्सस कोभिड–१९ हेल्पलाइन सुरु गर्नुको मुख्य उद्देश्य भनेकै २४ सै घण्टा परामर्श सेवा र जानकारी उपलब्ध गराउनु हो ।
कोभिड सम्बन्धित सबै सत्य तथ्य, समाचार, टिप्स साथ साथै स्वयंसेवकको सहायता, अत्ति आवश्यक टेलिफोन नम्बरहरु, डाक्टरहरु संग सिधा निशुल्क परामर्श सेवा ,साथै कुन अस्पतालमा कत्ति बेड ,आइसीयु, भेन्टिलेटर र आइशोलेसन वार्ड छ्न्, ती सबैको जानकारी हट लाइन फोन नम्बर ९८०१५७००२४ फोन गरि वा https://rollingnexus.com/covid बाट पुर्ण मद्दत पाउन सकिने छ । अध्यक्ष जंगमले भन्नु हुन्छ, “यो निशुल्क प्याल्टफ़र्म भएको हुनाले सरकार, स्वास्थ्य बिभाग ,स्थानीय तह, ब्यवसायी, बिदेशमा रहेका नेपाली र सामाजिक अभियन्तालाई यो अनलाइन प्लाटर्फम दिन हामी तयार छौं" ।
https://l.facebook.com/l.php?u=https%3A%2F%2Frollingnexus.com%2Fcovid%3Ffbclid%3DIwAR1ARp2ozOg0aJrglYs_Eo1oOrhboAldFB_W1W1wxEIoGgt3wCCXx-3s6fU&h=AT1jJJylX3WjzBn8oyEzAwtXCWsRF9U6rF0chEIkIi615Nz6kDKwdehbX4uPMbkJAkqHEiBA5m8QHZLC-zXa-3EYtOzYz5DyGPT63FDi9oHSCoV6nR5zgMUTHrigqJERgG9e4waraoiFUnI