image
image

कुवेतमा विदेशी नागरिकलाई वैधानिकता कायम गर्न मौका

काठमाडौँ । कुवेतमा विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने मौका थप गरिएको छ । घिल्लो पटकको म्याद यही मे १५ मा सकिएको छ । योसँगै कुवेतले फेरि एक महिनाको लागि ग्रेस पिरेड लम्ब्याउने त्यहाँका आन्तरिक मामिला मन्त्री थामेर अलीलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ । मानवीयताको जगमा रहेर नयाँ ‘ग्रेस पिरेड’ ल्याएको मन्त्री थामेरले बताउनुभएको गल्फ न्युजले जनाएको छ ।

दिईएको समय अवधि भित्र समयभित्र पनि आफ्नो कानुनी अवस्था नसच्याउनेहरुलाई कारबाही गरिने तथा जरिवाना तिराइने त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुको आवासीय भिसा रद्द गरिने, देश निकाला गरिने तथा पछि फेरि फर्केर आउन नमिल्ने गरी देश निकाला गर्ने जनाइएको छ । कुवेतमा रहेका र अवैधानिक बनेका नेपाली श्रमिकले पनि यो अवसरको फाइदा लिन सक्नेछन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।