image
image

कोभिडबारे १ लाख बढी गलत सूचना हटायो फेसबुकले

काठमाडौँ, ७, शुक्रबार। कोरोनासम्बन्धी गलत सूचना राखेको भन्दै फेसबुकले अस्ट्रेलियालीहरूले राखेको एक लाख १० हजार पोस्ट हटाएको छ। फेब्रुवरीमा सामाजिक सञ्जाल कम्पनीहरूले अनलाइनमा गलत सूचनाविरुद्ध लड्नेबारे सम्झौता गरेसँगै यस्तो कदम चालिएको फेसबुकले जनाएको हो। 

यसअघि गत वर्ष मार्चदेखि डिसेम्बरबीच फेसबुकले कोरोनासँग सम्बन्धित एक करोड ४० लाख गलत सूचना हटाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।