image
image

 केही मुलुकका लागि अन्तर्राष्ट्रिय उडान खुल्ने तयारी  

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही मुलुकमा उडान गर्ने गरी अन्तर्राष्ट्रिय उडान खोल्न सिफारिस गर्ने भएको छ । सबै मुलुकका लागि नभएर दुई÷चारवटा मुलुकका लागि अन्तर्राष्ट्रिय उडान खोल्नुपर्छ की भन्ने विषयमा अहिले छलफल गरिरहेको मन्त्रालयका सचिव यादव कोइरालाले बताए। 

कोरोनाको दोस्रो लहरसँगै सरकारले आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान रोकेकोमा अब छिट्टै केही श्रम गन्तव्य मुलुकलाई लक्षित गरी अन्तर्राष्ट्रिय उडान खोल्न सिफारिस गर्ने तयारी गरेको हो । त्यस्तै सरकारले नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरबमा लैजान चार्टर्ड विमान गर्न दिएपछि श्रम गन्तव्य मुलुकमा जान नपाएका नेपाली कामदारले पनि आफूहरुलाई रोजगारीका लागि जान दिन आग्रह गर्दै आएका छन् । 

     

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।