image
image

जसपा केन्‍द्रीय कार्यकारिणी समितिको बैठक स्थगित

काठमाडौँ, ७, शुक्रबार । जनता समाजवादी पार्टी नेपालको शनिबार बस्ने भनेर तय भएको केन्‍द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । शुक्रबार जसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ बजे हुने भनिएको बैठक स्थगित भएको जानकारी दिएका हुन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बैठक स्थगित भएको विज्ञप्तिमा उल्लेख छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।