image
image

नयाँ दिल्लीलाई ट्रान्जिट बनाइ यूएईबाट काठमाडौंँ आउदै नेपाली

काठमाडौँ । कोरोना भाईरसको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि अत्यावश्यक चार्टर्ड उडान बाहेकका अन्य सबै अन्तर्राष्ट्रिय उडान पनि ठप्प छन्। उडान ठप्प भएका कारण  विदेशबाट घर फर्किन टिकट काटेर बसेका हजारौँ नेपाली अलमलमा छन्।

उडान प्रतिबन्ध लामो समयसम्म लम्बिने डरले यूएईमा रहेका नेपालीले अनेकौँ उपाय गरेर भएपनि नेपाल फर्किन खोजिरहेका छन्। यसको एउटा उदारहण हो, यूएईबाट दिल्ली ट्रान्जिट भइ काठमाडौंँ आएका ५ जना नेपालीको । मे १९ तारिख यूएईको दुबईबाट दिल्ली ट्रान्जिट हुँदै ५ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरु अहिले काठमाडौंको एक होटेलमा क्वारेन्टाइन बसिरहेका छन् ।

उनीहरुले सामाजिक संजालमा एउटा भिडियो पोष्ट गर्दै दुबईबाट उनीहरुले सामाजिक संजालमा एउटा भिडियो पोष्ट गर्दै दुबईबाट दिल्ली हुँदै नेपाल आउन केके गर्नुपर्छ त्यसको जानकारी दिएका छन् । उनीहरुका अनुसार दुबईबाट दिल्ली ट्रीन्जट भएर नेपाल आउन त्यती सजिलो भने छैन । पीसीआर मात्र पनि यूएई र भारत गरी २ पटक गर्नुपर्ने उनीहरुको भनाइ छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।