image
image

नेप्से सामान्य अंकले बढ्दा ९ अर्ब ३० करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.३७ अंकले बढेर दुई हजार सात सय ८७ दशमलब १९ विन्दुमा पुगेको छ ।

आज २१४ कम्पनीको  २ करोड १ लाख ३३ हजार ६ सय२  शेयर १ लाख ६ हजार ३ सय ९९ पटक कारोबार हुँदा  ९ अर्ब ३० करोड ५२ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै आज १३ समूह मध्य ५ समूह बढेका छन् भने बाँकि ८ समूह घटेका छन् ।     आज ८कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।