image
image

कोरोनाको खोप लगाएका ५ सयभन्दा बढी प्रहरीमा संक्रमण, १० को मृत्यु  

काठमाडौँ, ६, बिहीवार । कोरोना भाइरस संक्रमण बिरुद्धको खोप लगाइसकेका ५ सयभन्दा बढी प्रहरीमा संक्रमण देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमित मध्ये ५१४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा रहेका छन् भने ७ जना आईसीयूमा रहेका छन् भने १ सय १३ जनाको अस्पतालमा उपचार भईरहेको छन्।कोरोना भाइरस संक्रमणबाट १० जना प्रहरीको मृत्यु भएको छ भने ७ हजार ७१४ जना कोरोना मुक्त भएका छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।