image
image

पुनर्बीमा कम्पनीको लागि यी पाँच कम्पनीले दिए आवेदन 

काठमाडौँ। पुनर्बीमा कम्पनीको इजाजत (लाइसेन्स) का लागि पाँच कम्पनीको आवेदन दिएका छन्  । बुधबारसम्ममा प्रुडेन्सियल रि, काठमाडौं रि, जेन्युन रि, अन्नपूर्ण रि र हिमालयन रि नामक कम्पनीहरुले पुनर्बीमा कम्पनीको लाइसेन्सको माग गर्दै आवेदन दिएका हुन् ।

यी सब लाइसेन्स माग्दै आएका पाँच कम्पनीमध्ये हिमालयन रि भने नयाँ कम्पनी हो ।समितिले वैशाख १६ गते २१ दिने म्याद राखि एक सूचना मार्फत नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।