image
image

सेती अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ ।कोरोना संक्रमितकाे उपचारमा अक्सिजनको चरम अभाव भइरहेको प्रदेशमा वटा अक्सिजन कन्सन्ट्रेटर जडान पछि केही सहज हुने अपेक्षा गरिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त भएका २४ वटा , प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ वटा र धनगढीका हार्डवेयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका ३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर काम थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज थापाले जानकारी दिए ।

त्यस्तै अहिले अस्पतालमा अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिण्डर भरेर संक्रमितको बेडसम्म पुगाउनुपर्ने झन्झट समेत हटेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।