image
image

नेप्से सामान्य अंकले घट्दा पनि बढ्यो सर्बाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथोे दिन आज (बुधबार)   सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि हिजो मंगलबार नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको थियो ।  

आज नेप्से नेप्से १३.०९ अंकले घटेर दुई हजार सात सय ८० दशमलब ८१ विन्दुमा थामिएको छ । हिजो मंगलबार नेप्से ३४.६८ अंकले बढेर दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको थियो। त्यस्तै २१४ कम्पनीको आज २ करोड ५१ लाख २१ हजार ५ सय ५४ शेयर १ लाख ३२ हजार ३ सय ६९ पटक कारोबार भएका छन् ।     



त्यस्तै, आज कारोबार भएका ८ वटा समूह घटेका छन् भने अन्य समूह बढेका छन् । घटेको बजारमा सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।    


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।