image
image

प्रधानमन्त्री केपी शर्मा ओलीले बादल थापालाई मतदान गर्न आग्रह

काठमाडौं, ५, बुधबार । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभामा मतदान गर्न आग्रह गरेका छन्। बुधबार अपिल सार्वजनिक जारी गर्दै प्रधानमन्त्री ओलीले बादललाई मतदान गर्न पार्टी पंक्तिलाई अपिल गरेका हुन् । बिहीबार राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि निर्वाचन हुँदैछ।

बादल नेपाली कम्युनिस्ट आन्दोलनका एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको जितले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकता बनाउन बल पुर्याउनेछ,ु उनले भनेका छन्, ुतसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजय बनाउनु हुन आग्रह गदर्छु।

ओलीले पार्टीको निर्यणको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय पार्टीमा कल्पना बाहिरको कुरा भएको भन्दै यसो गरेको पाइएमा स्वीकार्य नहुने बताएका छन्। 

२०७४ सालको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पदमुक्त भएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।