image
image

दमौली अस्पतालमा पाइपलाइन विस्तार गर्न ३० लाख

काठमाडौं, ५, बुधबार। तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। अर्थमन्त्रालयले कोभिड–१९को दोस्रो लहरसँग लड्न भन्दै अस्पताललाई ३० लाख छुट्याएको हो। 

उक्त रकमले अस्पतालमा अक्सिजनको पाइपलाइन विस्तार गरिनेछ। कोभिडको दोस्रो लहरविरुद्ध लड्न सरकारले पछिल्लो समय अधिकांश अस्पताललाई बजेट विनियोजन गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।