image
image

कुवेतले नेपालबाट हुने उडानमा लगाइएको प्रतिबन्धलाई निरन्तरता

काठमाडौं, ५, बुधबार। कुवेतले नेपालबाट हुने उडानमाथि लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ। मंगलबार बसेको कुवेतको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। कार्गो जहाजको उडानलाई भने प्रतिबन्ध नलगाइएको जनाइएको छ। 

कुवेतले मंगलबारबाट कोरोना खोप लगाएर आउने विदेशीलाई कुवेतमा क्वारेन्टाइनमा बस्न नपर्ने निर्णयसमेत गरेको छ। खोप लगाएर कुवेत पुग्ने विदेशीले ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको रिपोर्ट भने देखाउनु पर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।