image
image

प्रतिकित्ता १० रुपैयाँ पर्ने प्रभु सेलेक्ट फण्डको बिक्री खुला

काठमाडौं, ५, बुधबार। आजदेखि प्रभु क्यापिटल सामूहिक लगानी कोषको ‘प्रभु सेलेक्ट फण्ड’ बिक्री खुला भएको छ। प्रतिकित्ता १० रुपैयाँ पर्ने एक अर्ब बराबरको १० करोड कित्ता सेयर जारी गरेको हो। 

यस योजनाको प्रवर्द्धक प्रभु बैंकले १ करोड ४० लाख कित्ता र प्रभु क्यापिटलले १० लाख कित्तामा लगानी गर्नेछ। बाँकी ८ करोड ५० लाख कित्तामा सर्वसाधारणले लगानी गर्न पाउनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।