image
image

सगरमाथा आरोहीको मृत्यु

काठमाडौँ, ५, बुधबार । सगरमाथामा एक आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाका आरोही गाइड पेम्वा टासि शेर्पा रहेका छन् । उनको मंगलबार सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो । उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमा कार्यरत रहेका थिए । उनको सगरमाथा आरोहण गर्ने क्रममा खर्पसमा परेर मृत्यु भएको जनाइएको छ । यसअघि पनि एक साता अघि सगरमाथा आरोहण गर्ने क्रममा २ विदेशीको मृत्यु भएको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।