image
image

पूर्व आईजीपी खड्गजित बरालको निधन

पूर्व आईजीपी खड्गजित बरालको निधन

काठमाडौं, ५, बुधबार । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार बेलुका घरमै निधन भएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले पुष्टि गरे । बरालको आजै अन्त्योष्टिको तयारी छ । उनी २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक रहेका थिए । ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने उनी प्रथम व्यक्ति हुन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।