image
image

प्रि ओपनिङ्ग सेसन:२८१६.२६ को बिन्दुमा पुगेर नयाँ उचाईमा नेप्से

काठमाडौं, ५, बुधबार । कारोबारको चौथो दिन (बुधबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २२।३६ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । 

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २८१६.२६ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ८२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ३ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ८२ कम्पनीका ४७ हजार ३८५  कित्ता शेयर २ करोड ४ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।