आज पनि नबिल बैंकका यि शाखाहरु खुला रहने छन्
काठमाडौं, ५, बुधबार । नकिल बैंकले आज बागमती प्रदेशका उपत्यका सहित ५ स्थानका शाखा कार्यालय मात्र खोल्ने भएको छ । त्यस्तै प्रदेश १ मा ४ बटा मात्र शाखा खुला हुने बैंकले जनाएको छ ।
कोरोना को जोखिम बढेकाले बैंकहरूले सीमित शाखा बाट मात्र कारोबार गर्दै आएका छन् ।आज ( बुधाबार) नबिल बैंकका खुला रहने शाखाहरु

कोरोना को जोखिम बढेकाले बैंकहरूले सीमित शाखा बाट मात्र कारोबार गर्दै आएका छन् ।आज ( बुधाबार) नबिल बैंकका खुला रहने शाखाहरु










