image
image

शेयर बजारमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एकै दिन दुई नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन आज (मंगलबार) नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।आज नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ साल माघ २६ गते सोमबार नेप्सेमा १० अर्ब ६१ करोड ९१ लाख बराबरको करोबार भएको थियो ।

आज नेप्से ३४.६८ अंकले बढेर २७९३.८९ विन्दुमा पुगेको छ । त्यस्तै आज २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ शेयर ११ लाख ५९ हजार ९६१ पटक कारोबार हुँदा  नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ साल माघ २६ गते सोमबार नेप्सेमा १० अर्ब ६१ करोड ९१ लाख बराबरको करोबार भएको थियो ।

साथै आज १३ समूह मध्य १२ समूह नै बढेका छन् । आज उत्पादन समूह बाहेक सबै बढेको हो । त्यस्तै आज ११ कम्पनीको शेयर मूल्य १० प्रतिशले बढेको छ ।     


   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।