image
image

रसियाले नेपालमा अलपत्र परेका आफ्नो नागरिकको उद्धार गर्दै

काठमाडौँ, ४, मंगलबार । रसियाले नेपालमा अलपत्र अवस्थामा रहेका आफ्ना नागरिकहरुलाई लिन मंगलबार रसियन एयरलाइन्स नेपाल आउने भएको छ । कोरोना भाइरसको संक्रमणदर बढिरहेको र मृतकको संख्या पनि बढ्दै गएपछि युरोपियन मुलुकले आफ्नो नागरिकहरुलाई उद्धार गर्न लागेको हो ।

सरकारले निषेधाज्ञा जारी गरेसँगै युरोपेली मुलुक रसियाले आफ्नो नागरिक लिनका लागि मंगलबार रसियन एयरलाइन्स नेपालमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

सो एयरलाइन्स मंगलबार राती करिब ११ बजे नेपालबाट उडान गर्ने तालिका तय भएको जनाएको छ । रसियनहरु २०० भन्दा बढी नेपालमा रहेका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।