image
image

प्रधानमन्त्रीको शपथ विरुद्धको रिट आज सुनुवाइ हुँदै

काठमाडौँ, ४, मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथग्रहण बदर र पुनः शपथ गराउन माग गर्दै परेको रिटमाथिको सुनुवाई आज हुँदैछ। सुनुवाई प्रधानन्यायाधीध चोलेन्द्रशमशेर जबराको आफ्नै एकल इजलासमा तोकेका छन्। 

प्रधानमन्त्रीले वैशाख३१ गते गरेको शपथग्रहण गर्ने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएको भन्दै बदर गर्न रिट परेको हो।यस्तै सांसद नभएका६ जना दोस्रोपटक मन्त्री बन्नु संविधान विपरीत भएको भन्दै उनीहरुविरुद्ध पनि रिट परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।