image
image

हात्तीको आक्रमणबाट राईको मृत्यु

काठमाडौँ, ४, मंगलबार । झापाको मेचीनगर नगरपलिकामा जंगली हात्तीको आक्रमणबाट घाइले भएका एक युवाको आज बिहान मृत्यु भएको छ । गए राति साँढे १२ बजेतिर घर नजिक आएको हात्तीलाई खेदाउदा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका ४५ वर्षीया राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । उनलाई मेची अस्पताल भद्रपुरमा उपचारको लागि लगिएको थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।