image
image

आजदेखि बनेपा नगर क्षेत्र सिल

काठमाडौँ, ४, मंगलबार । कोरोना भाइरस संक्रमणको उच्च संख्यामा देखिन थालेपछि बनेपा नगरपालिका आज रातिदेखि सिल गरिने भएको छ । कोरोना भाइरस महामारी व्यावस्थापनमा सरोकारवालासँगको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्ररुपमा बढेपछि सम्पुर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए । जेठ १२ गते देखि १२ बजे रातिसम्म सिल गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।