image
image

बनेपा एक साताका लागि शिल

बनेपा । कोरोना संक्रमण बढ्‍न थालेपछि  बनेपा नगरपालिका एक साताका लागि शिल गर्ने निर्णय गरिएको छ ।कोरोनको अर्को हटस्पट बनेपा बन्ने भएपछि अस्पताल र औषधिपसलबाहेकका सबै पसल र व्यवसायसमेत बन्द गरिएको छ ।


यस्तै फोहोरमैला व्‍यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालय/संस्थाले न्‍यूनतम कर्मचारीमार्फत् स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सेवा दिन नगरपालिकाले आग्रह गरेको छ ।

यस्तै पत्रकारको हकमा सूचना विभागबाट जारी भएको पास भएको हुनु पर्ने र अन्‍य व्‍यक्तिको हकमा अत्‍यावश्‍यक भइ प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर मात्रै निस्कन सूचनामा भनिएको छ ।
No photo description available.

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।