image
image

नेपाललाई स्पेनको सहयोग, स्वास्थ्य सामग्रीसहित राजदूत काठमाडौं आउने 

काठमाडौँ । विभिन्न देशले झैँ स्पेनले पनि नेपाललाई कोरोना महामारी विरुद्ध लड्न सहयोग गर्ने भएको छ ।  स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाले ट्वीट गर्दै महामारविरुद्ध स्पेनले सघाउन लागेको जनाएकी छिन्।

साथै उनले स्पेनमा बस्ने नेपाली नागरिक तथा संघ संस्थालाई यस्तो महामारीमा सहयोग गर्न ट्वीटमार्फत अपीलसमेत गरेकी छिन्। राजदूत शेर्पा र स्पेनी सरकारका अधिकारीसहितको विमान नेपाललाई अत्यावश्यक मेडिकल सामाग्रीसहित केही दिनमा नै काठमाडौं आउने भएको छ।

  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।