image
image

दोहोरो अंकले बढ्यो नेप्से,, ११  कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट 

काठमाडौं । साताको दोस्रो दिन सोमबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  दोहोरो अंकले बढेको छ । आइतबार पनि नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा पुगेको थियो ।
  
नेप्सेका अनुसार आज नेप्से २०.७१ अंकले बढेर दुई हजार सात सय ५९ दशमलब २२ विन्दुमा पुगेको छ । यस्तै, आज ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार बराबरको कारोबार भएको छ भने आज ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।    

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, समता घरेलु लघुवित्त वित्तिय संस्था, राधी विद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स कम्पनी, गुरास लघुवित्त वित्तिय संस्था, बरुण हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ककनीखोला हाइड्रोपावर कम्पनी रहेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।