image
image

प्रधानमन्त्रीलाई पुन: सपथग्रहण गराउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ, ३, सोमबार। प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण फेरि गराउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ खुवाउने क्रममा प्रधानमन्त्रीलीले ‘त्यो पर्दैन’ भन्ने शब्द उच्चारण गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको हो । 

यसैबीच गैरसांसदलाई मन्त्री बनाएको विषय गैरसंवैधानिक भएको भन्दै रिट दर्ता गरिएको छ। उक्त रिटमाथि भोलि सुनुवाइ हुनेछ। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, लोकेन्द्र ओली र केशरजंग केसीले रिट दायर गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।