image
image

ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले बैंकले १३ अर्ब ७४ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुसार ९१ दिन, १८२ दिन र १ वर्षको लागि १३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

भोली जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने जनाइएको छ । बैंकले ९१ दिनको लागि २ अर्ब रुपैयाँ र यो ट्रेजरी बिल भदौ १ गते मात्र परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ९ अर्ब ८५ करोड रुपैयाँ र यो ट्रेजरी कात्तिक ३० गते परिपक्व हुनेछ । र यसैगरी, १ वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी २०७९ जेठ ३ गते परिपक्व हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।