मेक्सिकोकी एन्ड्रियाले जितिन् २०२० मिस यूनिभर्सको उपाधी
काठमाडौँ, ३, सोमबार । मेक्सिकोकी एन्ड्रिया मेजाले ‘२०२०मिस यूनिभर्स’को ताज जितेकी छिन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले मेजालाई ताज लगाइदिएकी हुन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगीतामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधी जितेकी हुन् ।
‘यदि तपाई देशको लिडर हुनुभयो भने कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधी जितेकी हुन् ।
ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । यो प्रतियोगीतामा नेपालकी अनिष्का शर्माले पनि सहभागीता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।