image
image

 आराजुद्वरा अक्सिजन प्लान्ट स्थापनाका लागि १० लाख प्रदान

काठमाडैँ, ३, सोमबार। नेपाली कांग्रेसकी नेत्री डा.आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि १० लाख रुपैयाँ प्रदान गरेकी छन्।उनले कोरोना भाइरस संक्रमित बिरामीले अक्सिजन नापाएर तड्पिदै मर्नु परेको छ भन्दै राणाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको ‘मेयर कल्याणकारी कोष’मा उक्त रकम प्रदान गरेकी हुन्।यस्तै कोरोना भाइरसका जटिल अवस्थामा रहेका बिरामीको जीवन रक्षाका लागि धनगढीमा ‘अक्सिजन कन्सन्ट्रेटर’ अभियान थालिएको छ।

रोटरी क्लब अफ धनगढीको आह्वानमा थालिएको यो अभियानले अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पताललाई उपलब्ध गराउने सोच राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।