image
image

आजदेखि  एनआइसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा, कति छ भाउ ?

काठमाडौँ ।  एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित हुने एनआईसी एशिया सेलेक्ट -३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।   बैंकले अनुमति पाएसँगै आज बाट आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

सेयरमा न्यूनतम भाउ १३ सय ६६ रुपैयाँ तोकिएको छ भने जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ । न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।योजनाको ब्यवस्थापकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।