हातहतियारसहित खोटाङबाट चार जना पक्राउ
काठमाडौँ, २, आइतबार। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध सामानसहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा स्थानीय डम्बरबहादुर कार्की, द्रोणकुमार कार्की, रबिन्द्र कार्की र कृष्णबहादुर बिक रहेका छन्।
उनीहरुको घरबाट प्रहरीले भरुवा बन्दुक, बारुद, फलामको छर्रालगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।