image
image

साताको पहिलो दिन प्रि–ओपनिङ्गमा नेप्सेमा हरियाली

काठमाडौँ, २, आइतबार । साताको पहिलो दिन प्रि–ओपनिङ्गमा नेप्सेमा हरियाली छाएको छ । सो सेसनमा नेप्से ९.८२ अकंले बढेर २ हजार ६९३.९१ बिन्दुमा पुगेको छ ।

आइतबार ७२ कम्पनीको ३५ हजार ३१७ कित्ता सेयर ३३६ पटक खरिद बिक्री हुँदा १ करोड ५७ लाख ५० हजार ४९९ रुपैयाँ बराबरको कारोबार भएको छ भने ६१ कम्पनीको सेयर मुल्य बढेको छ ।

५ कम्पनीको सेयर मुल्य घटेको छ । ६ कम्पनीको मुल्य स्थिर रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।