ओली र नेपालको आज पनि भेट वार्ता हुने
काठमाडौँ, २, आइतबार । आइतबार दिउँसो १, २ बजेतिर ओली–नेपाल भेटवार्ता हुन लागेको प्रधानमन्त्रीनिकट एक नेताले जानकारी गराएका छन् ।
‘उहाँहरू दिउँसो कुराकानी गर्नुहुन्छ होला। उनका अनुसार अहिले नै समय तय नभइसकेको र, १, २ बजेतिर भेट होला’ भनेका छन् ।
उनकाअनुसार एमालेभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेबारे आज छलफलपछि निर्णय हुन सक्छ ।
नेता नेपालले २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनुपर्ने अडान राखेका छन् भने गत फागुन २८ का निर्णय फिर्ता हुनुपर्ने बताइरहेका छन्।